कैलालीबाट बम बेपत्ता

शेयेर गर्नुहोस

टीकापुर । कैलालीबाट एक जना बेपत्ता भएका छन् । जिल्लाको गोदावरी नगरपालिका–६ लालपुरका ३८ वर्षीय जङ्गबहादुर बम बेपत्ता भएका हुन् ।

आज दिउँसोदेखि सम्पर्क विहीन भएका बम सुस्त मनस्थितिको समेत रहेको पारिवारिक स्रोतले जनाएको छ । उनलाई कसैले देखे अथवा फेला पारेमा नजिकको प्रहरी कार्यालय वा ९८४८५३२८०७, कैलाश बम ९८४८४६४४६८, ९७६७७०३२७७ को सम्पर्क नम्बरमा फोन गरि सहयोग गरिदिन हुन अनुरोध गरेका छन् ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *