युवकको माछा मार्ने क्रममा डुबेर मृत्यु

शेयेर गर्नुहोस

अत्तरिया । कञ्चनपुरमा एक युवकको माछा मार्ने क्रममा डुबेर मृत्यु भएको छ ।

जिल्लाको पुनर्वास नगरपालिका–७ परासन स्थित दोदा नदीमा माछा मार्ने क्रममा डुबेर सोही ठाउँ बस्ने २२ वर्षीय जन्तरी रानाको सोमवार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी उमेश जोशीले बताए।

सो सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको डिएसपी जोशीले जानकारी दिए।

ताजा खबर

नाइजेरियामा सङ्कटकाल घोषणा

‘सुपर जोन र जोन कार्यक्रम’ले बढायो उत्पादन

कैलालीबाट खैरो हेरोइनसहित ४ जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *