बान्द्रेले ल्याए सिरियल ‘मेरी आम्मै’

शेयेर गर्नुहोस

काठमाडौं । टेलिसिरियल ‘मेरी बास्सै’बाट चर्चामा आएका कलाकार सुरोज चपागाईं ‘बान्द्रे’ले नयाँ सिरियल ल्याउने भएका छन् ।

बान्द्रले ल्याउन लागेको सिरियल ‘मेरी आम्मै’ हो । आगामी शनिबार कात्तिक १७ बाट उक्त सिरियलको प्रशारण उनले जनाएका छन् ।

त्यस सिरियल बान्द्रेकै लेखन र निर्देशन रहने बताइएको छ । यस सिरियलमा मेरी बास्सैकी मैयाँ सुनीता गौतमको पनि अभिनय रहने छ । ‘मेरी बास्सै’मा बान्द्रे र मैयाँ दिदी–भाइको भूमिकामा थिए ।

बान्द्रेका अनुसार उनको नयाँ सिरियल आफ्नै युट्युब च्यानल ‘बान्द्रे नारायण’बाट प्रसारण हुनेछ ।

ताजा खबर

कञ्चनपुरमा मलामी गएका सशस्त्र प्रहरीकाे दुर्घटनामा मृत्यु

अछाममा बलात्कारको आरोप लागेका चन्द पक्राउ

प्रवासी नेपाली संघ राजकोट नगर समिति अध्यक्षमा अर्जुन बिक चयन

कैलालीमा जन्डिसको सुइ लगाएको दुई मिनेटमै युवकको मृत्यु

amazed