कञ्चनपुरबाट दुई लाख बैसठ्ठी हजारको सामान बरामद

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरबाट दुई लाख बैसठ्ठी हजारको सामान बरामद गरिएको छ ।

इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले अन्दाजी २ लाख ६२ हजार ११० मुल्य बराबरको भन्सार छलीको सुट, कपडा, किरानाको सामान, चिनी, दाल, आलु, प्याज, तेल, साईकलका सामान, मोजा र मिश्री बरामद गरेको हो ।

बेवारीसे अवस्थामा फेला परेका उक्त सामानलाई आवश्यक कारवाहीको लागी गड्डाचौकी भन्सार कार्यालय पठाईएको जिलला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed