एक नेपालीको भारतमा मृत्यु

शेयेर गर्नुहोस

बैतडी । बैतडीका एक युवकको भारतमा मृत्यु भएको छ ।

जिल्लाको सिगास गाउँपालिका–४ तल्लाऐनीका २७ बर्षीय टेकसिंह साउँदको भारतको पिथौरागढमा मृत्यु भएको हो ।

रोजगारीका लागि दुई महिना अघिमात्रै पिथौरागढ गएका साउँदको आइतबार बालुवाखानीमा च्यापिएर मृत्यु भएको सिगास गाउँपालिका–४ का वडा अध्यक्ष हरिसिंह बोहराले बताए । मृतक साउँदका घरमा श्रीमति र दुई छोराछोरी रहेका छन् ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed