कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुल्यो

शेयेर गर्नुहोस

कञ्चनपुरः कञ्चनपुरमा जलेको अवस्थामा फेला परेको शवको पहिचान खुलेको छ। जिल्लाको बेलौरी नगरपालिका १० शिबनगरमा मङ्गलवार बिहान मोटरसाइकलसहित एक पुरुषको जलेको अबस्थामा शव फेला परेको थियो उक्त शव बेल्डाडी गाउँपालिका–३ का हरिकिसन रानाको भएको खुलेको छ।

उनी भैंसी पालन गरि दूध बेच्ने काम गर्थे अहिले मृतकका परिवार र प्रहरीघटना स्थलमा छन्। परिवारजनले उनको हत्या गरिएको दाबी गर्दै अनुसन्धानको माग गरिरहेका छन्। शव घटनास्थलमै रहेको र घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed