वुवा स्वर्गिय कमानसिँह रावलको सम्झनामा फलफुल बितरण

शेयेर गर्नुहोस

टीकापुर । टीकापुरमा रहेका कोरोना संक्रमित बिरामीहरुलाई नेकपा समर्थित युवा संघका प्रतिनिधीले आज व्यक्तिगतरुपमा फलफुल बितरण गरेका छन ।
टीकापुर नगरपालिका वडा नं. ५ का मखन रावलले आफ्ना वुवा स्वर्गिय कमानसिँह रावलको सम्झनामा फलफुल बितरण गरेका हुन ।
उनले ३४ जना बिरामीहरुलाई स्याउ, केरा, अण्डा, मास्क र पानी बोतल बितरण गरेका हुन ।
कोरोना संक्रमित बिरामीहरुलाई हौसला अनि मनोबल बढाउन पनि फलफुल बितरण गरेको रावलले बताए ।
साथै कोरोना संक्रमितलाई हौसला प्रदान गरी उनिहरुको मनोबल बढाउन सबैले ध्यान दिनुपर्ने समेत रावलले बताए ।
फलफुल बितरण कार्यक्रममा रावलका साथीहरुको समेत सहभागिता रहेको थियो ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *