खहरे खोलामा डुबेर एकजनाको ज्यान गयो

शेयेर गर्नुहोस

झलारी । जिल्लाको शुक्लाफाँटा नगरपालिका वडा नं।८ स्थित पारीफाँटाको खहरे खोलामा नुहाउने क्रममा डुबेर एकजनाको ज्यान गएको छ ।

वैजनाथ आधारभूत विद्यालयको ५० मीटर उत्तरमा रहेको खोलामा नुहाउने क्रममा डुबेर ४९ वर्षिय स्थानीय कमलेश ठगुन्नाको बिहीबार ज्यान गएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डिएसपी अमर बहादुर थापा क्षेत्रीले घटनाबारे थप अनुसन्धान भइरहेको बताए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed