मोटरसाइकलको ठक्करबाट महिलाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । गौरीगंगा नगरपालिका चौमालामा से १ प ६२१९ नम्बरको मोटरसाइकलको ठक्करबाट घाइते भएकी गौरीगंगाकै वडा नम्बर २ कटानपुर बस्ने ७० वर्षीया कुलीदेवी साउदको मृत्यु भएको छ ।

टाउको र खुट्टामा चोट लागेर घाइते भएकि साउदको उपचारका क्रममा नेपालगञ्जमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

मोटरसाइकल चालक गौरीगंगा नगरपालिका वडा नम्बर २ कै २३ वर्षीय घनश्याम चौधरीलाई इलाका प्रहरी कार्यालय चौमालाले नियन्त्रणमा लिएको छ । भने घटनाबारे थप अनुसन्धान गरिरहेको समेत प्रहरीले जनाएको छ ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *