कैलालीमा १६ बर्षिया एक युवती मृत फेला

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा एक १६बर्षिया युवती मृत फेला परेकी छन् । धनगढी उपमहानगरपालिका– १३ कैलाली गाउँमा १६ वर्षीया युवती लक्ष्मी चौधरी मृत फेला परेकी हुन् ।

युवती झुण्डिएको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले जानकारी दिए । घटना बारे थप अनुसन्धान भइरहेको समेत प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *