मालाखेती इप्रकामा डीएसपी प्रेम शाही

शेयेर गर्नुहोस

टीकापुर । इलाका प्रहरी कार्यालय मालाखेतीमा डीएसपी प्रेम शाहीलाई खटाएइको छ। प्रहरी प्रधान कार्यालयले खटाइएका शाही लागु औषध नियन्त्रण ब्युरोमा कार्यरत थिए । उनको बिहीबार मालाखेतीमा काज सरुवा भएको हो।

यस अघि मालाखेती इप्रकाका प्रमुख डिएसपी भरत चौधरी जिल्लालाई खबर नै नगरी मंगलबार राती सम्पर्क विहीन भएपछि उनलाई जिल्ला तानेको थियो । घटना सम्बन्धी छानबिन गर्न प्रदेश प्रहरी कार्यालयले एसपीको संयोजकत्वमा समिती गठन गरेको छ भने चौधरीलाई थप कार्बाहीको लागी मुख्यालयमा सिफारिस गरेको जनाइएको छ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *