यज्ञराजको भिरबाट लडेर मृत्यु

शेयेर गर्नुहोस

बझाङ । बझाङमा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

खप्तडछान्ना गाउँपालिका ४ मा भिरबाट लडेर १ जनाको मृत्यु भएको हो ।


भिरबाट लडेर खप्तडछान्ना गाउँपालिका ४ माझीगाँउका ५० वर्षीय यज्ञराज रोकायाको मृत्यु भएको हो ।


सङ्गम बचत तथा ऋण सहकारी संस्थाका उपाध्यक्ष रोकाया औली कुलो नहरमा पानी रीटाउन जाँदा घट्टेखेतबाट १०० मिटर तल खसेपछि उनको मृत्यु भएको बताइएको छ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed