धनगढीको एक होटलमा महिला मृत फेला

शेयेर गर्नुहोस

धनगढी । धनगढीको एक होटलमा एक महिला मृत फेला परेकि छिन । भारतबाट धनगढी आएर होटलमा श्रीमानसँगै सुतेकी महिला मृत अवस्थामा फेला परेकी हुन ।

भारतबाट आएकि कमला रोकाया धनगढीको सोराइ होटलमा मृत अवस्थामा फेला परेको हुन । उनि भारतको पंजाबमा बस्दै आएकि जनाइएको छ ।

पंजाबबाट उनि जग्गा खरिद गर्न भनेर आफ्नो श्रीमान सुर्जल रोकायासंग धनगढी आएको मृतकका आफन्तले बताएका छन ।
घटनाबारे अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *