कैलालीमा २३० मिलिग्राम लागुऔषध सहित १ जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा खैरो हिरोईन सहित १ जना पक्राउ परेका छन ।


गए राती धनगढी उप–महानगरपालिका वडा नं ३ भन्सार नजिक बस्ने बर्ष २१ को शैलेस अवस्थी २३० मिलिग्राम खैरो हिरोईन सहित पक्राउ परेका हुन ।


उनलाई सोही ठाउँको सडकखण्डमा शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले फेला पारेको हो । उनी माथी लागु औषध खैरो हिरोईन शिर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed