कैलालीको खुटिया नदीमा आएको बाढी बस्तीमा पस्यो

शेयेर गर्नुहोस

टीकापुर । लगातारको बर्षाले कैलालीको खुटिया नदीमा आएको बाढी बस्तीमा पसेको छ । बिहीबार खुटियाको बाढी कनरी गाउँमा पसेको हो। कनरीको बस्तीमा बाढी पसेपछि डुबानको समस्या भएको स्थानीयले बताएका छन् ।

बाढीले कनरी गाउँमा माछा पालनका लागि बनाएको पोखरीको ड्यामसमेत भत्काएको छ। यस्तै कैलालीकै घुरहा नदीमा आएको बाढीले भिटरिया गाउँ पनि डुबानमा पर्ने देखिएको स्थानीयको भनाई छ। सन्ता, भुँइयाँफाँटा लगायतका गाउँमा पसेको छ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed