टीकापुरका खड्कासहित दुई जना ठगिको आरोपमा पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलाली टीकापुरका एक पुरुषसहित २ जना किसानलाई ठगि गरेको आरोपमा पक्राउ परेका छन् ।


बर्दियाका किसानबाट ३७ लाख ४७ हजार ५ सय ८५ रुपैयाँ उठाएर ठगीको आरोपमा फरार कैलाली टिकापुर नगरपालिका–४ का ललित खड्का र बाँके कोहलपुर—३ मदन चोकका महेश रोकायालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।

गुलरियाबाट पक्राउ परेका खड्का र रोकायाले धान र गहुँ कारोबार गर्ने भन्दै किसानबाट रकम उठाएको र थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ ।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *