कैलालीमा एक युवक मृत भेटिए , हत्याको आशंका

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा एक युवक मृत भेटिएका छन । जिल्लाको धनगढी उपमहानगरपालिका वडा नम्बर ५ को जाँई शिवनगर सडकस्थित केराबारीमा अन्दाजी ३३ वर्षीय युवकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

आज उनको शव नालीमा फेला परेको कैलाली प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले बताए ।

‘घाँटीमा चोटपटक लागेको देखिन्छ । अनुसन्धान जारी छ जोशीले बताए ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *