कञ्चनपुरमा प्रहरीद्वारा ३ किलो चरेससहित एक जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा ३ किलो चरेससहित एक जना पुरुष लाई प्रहरीले पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका वडा नम्बर २ बाणीस्थित पैदल हिड्दै गरेका दार्चुला महाकाली नगरपालीका वडा नम्बर–९ दत्त लेक बस्ने ४१ वर्षीय नैनसिंह बोहरालाई प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको मलवारा लाई जानकारी दिएको छ । उनको साथबाट ३ किलो २९६ ग्राम चरेस फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उक्त सम्बन्धमा प्रहरीले आवश्यक थप अनुसन्धान गरिरहेको समेत जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *