कैलालीको जोशीपुरमा स्वास्थ्यकर्मीको धर्ना

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको जोशीपुर गाउँपालिकाका स्वास्थ्यकर्मीे धर्नामा बसेका छन् । गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरु बिगत लामो समयदेखि तलबभत्ता नपाएको भन्दै शुक्रवारदेखि धर्नामा बसेका छन् । स्वास्थ्यकर्मीेको धर्नालाई मध्यनजर गर्दै नेपाल स्वास्थकर्मी संघ कैलालीले प्रेस विज्ञप्ती निकालेको छ ।

श्रमजिवीहरुको टे«ड युनियन अधिकारलाई मध्यनजर गर्दै समस्त स्वास्थकर्मी नियमअनुसार परिश्रमिक भुक्तानी गरियोस, जोशीपुर गाउँपालिकाले सिघ्र वार्तागरि श्रम ऐन बमोजिम पारिश्रमिक भुक्तानी र सेवा सुविधाको सुनिश्चतता गरियोस भनी नेपाल स्वास्थकर्मी संघ कैलाली माग गर्दछ, विज्ञप्तीमा भनिएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed