एक जना पुरुष मृत भेटिए

शेयेर गर्नुहोस

डडेल्धुरा । डडेल्धुराको आलितालमा एक जना पुरुषको शव फेला परेको छ । आलिताल–८ घुम्ति बजारबाट डोला जाने बाटोमा एक पुरुषको शव फेला परेको हो ।

प्रहरीका अनुसार शुक्रबार आलितालमा एक जना अपरिचित पुरुषको शव फेला परेको छ ।

ताजा खबर

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

कैलालीमा लागू औषध सहित ३ जना पक्राउ

कैलालीको टीकापुरबाट लागूऔषध सहित एकजना पक्राउ

कैलालीका सीमा नाकामा प्रहरीको कडाई

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *