कैलालीमा नदीमा डुबेर एक जनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । धनगढीको शिवगंगा नदीमा डुबेर एक जनाको मृत्यु भएको छ ।

गोदावरी नगरपालिका–८ स्याउले का ७६ वर्षीय रणबहादुर पुनमगरको मंगलवार साँझ डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । शिवगंगा नदी धनगढी उपमहानगरपालिका–१७ दिपनगरमा रहेको छ।

यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

ताजा खबर

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *