कञ्चनपुरमा चार लाख मुल्यका अबैध सामान बरामद

शेयेर गर्नुहोस

कञ्चनपुर । जिल्लाको भीमदत्त नगरपालिका–४ र वडा नम्बर ६ बाट अबैध सामान प्रहरीले बरामद गरेको छ ।

३ लाख ७९ हजार नौ सय मुल्य बराबरका कपडा, बिजुलीका सामान र भाडा वर्तन बरामद गरिएको कञ्चनपुर प्रहरीले जानकारी दिएको छ । पछिल्लो समयमा प्रहरीले अबैध सामान बरामद गर्दै आएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed