कैलाली जिल्ला प्रशासन कार्यालयद्वारा सवारी पास दिन बन्द

शेयेर गर्नुहोस

मलवारा खबर

धनगढी १६ साउन÷ देशभर कोरोना संक्रमण बढन थालेपछि कैलाली जिल्ला प्रशासन कार्यालयद्वारा अन्य जिल्लामा आवतजावत गर्न दिँदै आएको सवारी पास दिन बन्द गरेको छ । शुक्रबार एक सुचना जारी गर्दै कैलाली प्रशासनले सो कुराको जानकारी दिएको हो ।

तर अत्यावश्यक परिस्थितीहरु काजकिरिया बस्न घर फर्किने अथवा घरबाट फर्किने, सरकारी अस्पतालबाट रेफर गरिएका विरामी तथा तीन जना कुरुवा, सरुवा भएका कर्मचारी तथा निजको परिवार र विदेश जान हवाई सूचीमा नाम भएकाहरुलाई मात्रै सवारी पास उपलब्ध गराइने समेत प्रशासनले जनाएको छ। केहिदिन यता सुदूरपश्चिममा कोरोना संक्रमण बढेको बताइएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed