‘बलिदान’मा विराजका छोरा समीर भट्ट अनुबन्धित

शेयेर गर्नुहोस

काठमाडौँ । ‘बलिदान’मा समीर भट्ट अनुबन्धित भएका छन् । निर्माता सन्तोष सेनले बनाउन लागेको नयाँ फिल्मम्ँ उनी अभिनेताको रूपमा देखिने भएका हुन् । समीर अभिनेता विराज भट्टका छोरा हुन् ।

भट्टको क्यारेक्टर पोस्टरसहित निर्माताले शुक्रबार फिल्ममा उनको सहभागिताबारे जानकारी गराएका छन् । आफूहरुले खोजेको विद्रोही र एक्सन चरित्रको लागि समीर तयार रहेको निर्देशक सेनले बताए । फिल्मको खलपात्रमा सौगात मल्ल र अर्पण थापा अनुबन्धित भइसकेका छन् ।

देशको अस्मिता जोगाउन एक युग पुरुष कसरी जन्मिछ भन्ने कथाको वरपरमा बन्ने यो फिल्म सेन आफैले निर्देशन गर्न लागेका हुन् । सन्तोष सेनको प्रस्तुति रहने फिल्मका निर्माता पवन ब्राडफोर्ड बिस्ट तथा सह निर्माता प्रेम पुरी हुन् ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *