कैलालीमा अवैध काठ बरामद

शेयेर गर्नुहोस

धनगढी । कैलालीमा अवैध काठ बरामद गरिएको छ ।

जिल्लाको कैलारी गाउँपालिका–७ हुलाकी सडक स्थित २ वटा राँगा गाडामा सालको गोलिया २ थान (५३ क्युफिट) अबैध काठ र सोही ठाउँको साहारा सामुदायिक वन भित्र लुकाई–छिपाई राखेको अवस्थामा सालको गोलिया २ थान (४० क्युफिट) सोमवार बरामद गरिएको हो ।

ईलाका प्रहरी कार्यालय रामपुर कैलालीबाट खटिएको प्रहरी गस्ती टोलीले बेवारिसे अवस्थामा फेला पारि राँगा गाढा र उक्त काठ आवश्यक कारवाहीको लागि इलाका वन कार्यालय बसन्ताको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed