कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गयो

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । टीकापुर नगरपालिका–२ स्थित भुराखानी सामुदायिक वनमा मंगलबार बिहान घाँस काट्न गएकी एक महिलाको हात्तीको आक्रमणमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा टीकापुर नगरपालिका–१ ब्लक नं. १६ कि ५० वर्षीय तलुजा बटाला रहेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरीक्षक ९इन्स्पेक्टर० लोकराज अवस्थीले जानकारी दिए ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed