शेयेर गर्नुहोस
धनगढी । अछामका विभिन्न बस्ती एवं टोलहरुमा प्रहरीको गस्ती टोली पुगेको छ ।
आज (बुधबार) जिल्ला प्रहरी कार्यालय अछामबाट नयाँ बर्ष २०८१ लाई लक्षित गरेर वस्ती एवं टोलहरुमा प्रहरी गस्ती टोली खटाइएको हो ।
समाजमा हुने अपराध न्युनिकरण तथा शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट विभिन्न बस्ती, टोल र वडामा प्रहरी गस्ती टोली परिचालन गरिएको हो ।















