कैलालीमा लागुऔषध र नगदसहित एक युवक पक्राउ

शेयेर गर्नुहोस

अत्तरिया । कैलालीमा लागुऔषध र नगदसहित एक युवक पक्राउ परेका छन् । जिल्लाको गौरीगंगा नगरपालिका–२ धबईबाट सोही ठाँउ बस्ने ३२ वर्षका त्रिभुवन चन्द बुधवार साँझ पक्राउ परेका हुन् ।

उनलाई ६ ग्राम १०० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित पक्राउ गरिएको प्रहरीले बताएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको टोलीले उनको कोठामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थसहित ४१ हजार रुपैयाँ र एक थान मोबाइल समेत फेला फेला पारी पक्राउ गरेको प्रदेश प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *