डोटीमा लडेर एक पुरुषको मृत्यु

शेयेर गर्नुहोस

डोटी । डोटीमा लडेर एक पुरुषको मृत्यु भएको छ ।

आदर्श गाउँपालिका–२ मौवाका ३२ वर्षीय लोग वि.कको आज (शुक्रवार) लडेर मृत्यु भएको प्रहरीले जनाएको छ । लोग आदर्श गाउँपालिका–२ कारिया टोलको सडक खण्डबाट करिब १२ फिट तल खसेर घाइते भएका थिए ।

उनलाई इलाका प्रहरी कार्यालय आदर्शको प्रहरी टोलीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल डोटी लगेकोमा डाक्टरले मृत घोषणा गरेका थिए । घटनाका बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed