शेयेर गर्नुहोस
धनगढी । कञ्चनपुरको एक सामुदायिक वनमा पुरुषको शव फेला परेको छ । शुक्लाफाँटा नगरपालिका–७ स्थित मध्यवर्ती सामुदायिक वनमा पुरुषको शव फेला परेको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले पुरुषको शव फेला परेको बारे खबर प्राप्त भएको र प्रहरी घटनास्थल पुगिरहेको जनाएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।















