चोरी मुद्दामा फरार रोशन पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा १ महिना १५ दिन कैद सजाय र ५ हजार जरिवाना ठहर भएपछि फरार रहेका धनगढी उपमहानगरपालिका वडा नं.१३ का २५ वर्षीय रोशन चौधरी पक्राउ परेका छन ।

चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले आईतवार धनगढी उपमहानगरपालिका९५ तारानगरबाट पक्राउ गरि कारागार कार्यालय कैलालीमा पेश गरेको जनाएको छ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed