प्रहरी नियन्त्रणमा रहेका युवकको मृत्यु

शेयेर गर्नुहोस


धनगढी / कैलाली स्थित धनगढी प्रहरी हिरासतमा ४५ वर्षीय अमरबहादुर चन्दको बुधबार बिहान मृत्यु भएको छ । धनगढी उप–महानगरपालिका वडा नम्बर १४ का चन्दलाई मदिरा सेवन गरी घरमा झगडा गरेको भन्दै स्थानीयले खबर गरेपछि मंगलबार राति ३ बजेतिर सीमा प्रहरीले नियन्त्रणमा लिएर हिरासतमा राखेको थियो ।
उनको मृत्युको कारण भने नखुलेको प्रहरीले जनाएको छ । सो बारे प्रहरीले अनुसन्धान थालेको बताएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed