भिरबाट लडेर मृत्यु

शेयेर गर्नुहोस

अत्तरिया । भिरबाट लडेर बुधबार रुपा साँउदको मृत्यु भएको छ ।

डोटीको दिपायल सिलगढी नगरपालिका–९ मसुन्तोलाकी १७ वर्षीया साँउदको मालेपडको जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।

भिरबाट अन्दाजी १०० मिटर तल खसेर साँउद घाईते भएकी थिइन् । उनलाई उपचारको लागि जिल्ला अस्पताल डोटी लैजादैै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed