कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीको टीकापुरमा लागूऔषधसहित दुई जना पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले टीकापुर नगरपालिका–४ अस्नेरीबाट सोही नगरपालिका १ व्यवसायक्षेत्र बस्ने २१ वर्षीय धुर्व साउद र २४ वर्षीय देबराज साउदलाई पक्राउ गरेको हो । दुबै जनालाई ३ ग्राम १२० मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित फेला पारि नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीले टीकापुरक्षेत्रमा बिभिन्न अपराधहरु नियन्त्रणमा आफ्नो सक्रियता बढाएको छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *