कैलालीको लम्की बाट ९ जना जुवाडे पक्राउ

शेयेर गर्नुहोस

लम्की । कैलालीबाट ९ जना जुवाडे पक्राउ परेका छन् ।

जिल्लाको लम्कीचुहा नगरपालिका–२ मोतिपुर स्थित २५ वर्षीय अर्जुन डाँगीको घरमा जुवातास खेलिरहेको अवस्थामा डाँगीसहित ९ जना पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई नगद २७ हजार ७३० र ६ गड्डी ताससहित बिहीवार पक्राउ गरेको बताएको छ ।
दशै तिहार नजिकिदा जुवा तास खेल्नेहरु बढ्ने गरेको र प्रहरीले समेत यस्ता विकृतिहरु नियन्त्रण गर्दै आएको छ ।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *