कैलालीबाट चोरी मुद्दाका फरार धामी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीमा चोरी मुद्दाका एकजना फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

चोरी मुद्दामा फरार रहेका धनगढी उपमहानगरपालिका–२ बस्ने २६ वर्षीय ज्ञानेन्द्र सिह धामी पक्राउ परेका हुन ।

जिल्ला अदालत कैलालीको फैसलाले चोरी मुद्दामा २६ दिन कैद सजाय र १० हजार जरिवाना तोकेपछि उनी फरार रहेका थिए । धामीलाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलवार उनकै घरबाट पक्राउ गरेको जनाएको छ ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *