कैलालीको टीकापुर र गौरीगंगाबाट फरार प्रतिवादी पक्राउ

शेयेर गर्नुहोस

टीकापुर । कैलालीबाट विना इजाजत राष्ट्रिय वन पैदवार काटी ओसार पसार र सवारी ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् ।

विना इजाजत राष्ट्रिय वन पैदवार काटी ओसार पसार गरेको सम्बन्धि कसुर मुद्दामा १ महिना कैद सजाय र २ लाख ६५ हजार ३९० जरिवाना तोकिएको गौरीगंगा नगरपालिका–७ बस्ने ४५ वर्षीय रमित चौधरी र सवारी ज्यान मुद्दामा ३ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएको टीकापुर नगरपालिका–३ बस्ने ४८ वर्षीय रामबहादुर थारु पक्राउ परेका हुन् ।

जिल्ला अदालत कैलालीको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुबै जनालाई सोमवार जिल्ला प्रहरी कार्यालय कैलाली तथा मातहत कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *