कञ्चनपुरमा रेक्सोजेसिक एम्पुलसहित एक जना पक्राउ

शेयेर गर्नुहोस

महेन्द्रनगर । कञ्चनपुरमा रेक्सोजेसिक एम्पुलसहित एक जना पक्राउ परेका छन् ।

भीमदत्त नगरपालिका–४ गोबरिया बस्ने ३१ वर्षीय रबि सिह भाट पक्राउ परेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भाटको घरमा खानतलासी गर्दा टिनको दराज भित्र लुकाई छिपाई राखेको अवस्थामा रेक्सोजेसिक एम्पुल थान ६० फेला पारि नियन्त्रणमा लिएको हो ।

ताजा खबर

amazed