लागूऔषधसहित कैलालीबाट तीन जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी। धनगढीमा लागूऔषधसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-१२ घले चोकबाट सोही ठाउँ बस्ने २८ वर्षीय किशोर जोशी, धनगढी उपमहानगरपालिका-१० बस्ने ३५ वर्षीय जगदिश राना र धनगढी उपमहानगरपालिका-९ बस्ने २८ वर्षीय भिम नाथ योगी लागूऔषधसहित पक्राउ परेका छन्। २६० मिलिग्राम लागूऔषध (खैरो हेरोइन)  र १ थान खुकुरीसहित तिनै जनालाई जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

ताजा खबर

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

amazed