कैलालीबाट खैरो हेरोइनसहित एक जना पक्राउ

शेयेर गर्नुहोस

धनगढी। कैलालीमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिका-१ सुखड बजारबाट बर्दगोरिया गाउँपापालिका-१ बौनियाँ बस्ने २५ वर्षीय रिजन बुढा लागूऔषधसहित पक्राउ परेका हुन्। बुढालाई ३ सय मिलिग्राम लागूऔषध (खैरो हेरोइन) सहित इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ

ताजा खबर

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

बर्दियाका युवक लागूऔषधसहित कैलालीको टीकापुरबाट पक्राउ

amazed