मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

जिल्लाको शुक्लाफाँटा नगरपालिका–११ वनरा पुल नजिक महेन्द्र राजमार्गमा सुदूरपश्चिम प्रदेश ०२ ००३ प ४८६० नम्बरको मोटरसाइकल दुर्घटना हुँदा नरबहादुर कुँवरको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरले धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेका शुक्लाफँटा नगरपालिका–७ पिताम्बरका कुँवरको महाकाली प्रादेशिक अस्पतालमा मृत्यु भएको हो ।

ताजा खबर

कैलाली जिल्लामा एक महिनामा लागूऔषधसहित ५०जना पक्राउ

सोमवार मध्यरातिदेखि मौन अवधि लागू, चुनावी प्रचार निषेध

कैलाली र कञ्चनपुरका बङ्गुरमा अफ्रिकन स्वाइन फिभर पुष्टि

कैलालीका सीमा नाका तीन दिन बन्द गरिने छः प्रशासन

amazed