पूर्व गृहराज्यमन्त्री सोनेलाल यादवको निधन

शेयेर गर्नुहोस

काठमाडौं । पूर्व गृहराज्यमन्त्री सोनेलाल यादवको निधन भएको छ । केही दिनदेखि अस्वस्थ्य रहेका यादवको उपचारको क्रममा वीर अस्पतालमा हिजो निधन भएको उनका छोरा रामगोपाल यादवले बताए ।

उनको हिजो नै गृहजिल्ला लगेर दाहसंस्कार गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रदेश २ का अध्यक्ष समेत रहेका यादव पूर्व राजा ज्ञानेन्द्र शाहको शासनकालमा गृहराज्यमन्त्री बनेका थिए ।

सर्लाही खुटौनाका ७२ वर्षीय यादवका दुई छोरा र एक छोरी छन् । उनको निधनमा राप्रपाका अध्यक्ष कमल थापाले दुःख व्यक्त गरेका छन् ।

ताजा खबर

जाडो याममा दैनिक कति पिउनुपर्छ पानी ?

कैलाली प्रहरीद्वारा एकै दिन ४२ जना फरार प्रतिवादी पक्राउ

कञ्चनपुरमा ६ लाख ७५ हजारको अवैध सामान बरामद

कैलाली सीमा नाकाबाट लागू औषध सहित २ जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *