प्रहरी जवान ऐरको मृत्यु

शेयेर गर्नुहोस

टीकापुर । कञ्चनपुर स्थित दंगा नियन्त्रण प्रहरी गण बंकमा कार्यरत डडेल्धुराको अजयमेरु गाउँपालिका २ घर भएका प्रहरी जवान सुरेन्द्र कुमार ऐरको मृत्यु भएको छ ।
डिउटीमा रहेकै बेला ढलेर बेहोस भएका प्रहरी जवानको उपचारकाक्रममा मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमरबहादुर थापाक्षेत्रीले शुक्रबार राती १२ बजेको समयमा ५ नम्बर पोष्टमा डिउटीमा खटिएका ऐर एक्कासी ढलेर बेहोस भएका थिए ।
उनलाई तत्कालै उपचारका लागि धनगढी ल्याईएको थियो भने आज बिहान सेती प्रादेशिक अस्पतालमा उनको मृत्यु भएको जनाइएको छ ।

ताजा खबर

उद्यमीहरुलाई दिइयो उद्यमशीलता विकास तालिम

सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित

कैलाली र कञ्चनपुरबाट ८ लाख बढीका सामान बरामद

बाजुरामा जङ्गलमा आगोबाट एक घरमा आगलागी

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिने

amazed