झुँगामा बनेको सडक कालोपत्रे मर्मत

शेयेर गर्नुहोस

मान वहादुर ठकुल्ला /
टीकापुर । टीकापुर नगरपालिका वडा न ९ स्थित झुङ्गामा निर्माण भएको सडक महिना दिन नपुग्दै फुटेपछि निर्माण कम्पनिले तत्काल मर्मत गरेको छ । झुङ्गा चोक देखि सेतीमैया मावि स्कुल हुदै हुलाकी सडक जोडने सडक मर्मत गरिएको वडा न ९ का वडा अध्यक्ष लौटन चौधरी जानकारि दिएका छन ।
४६० मिटर लम्बाई उक्त सडक उदय सागर निर्माण सेवा लम्कीले ५० लाखको टेन्डरमा बिलो मार्फत २६ लाखमा निर्माणको जिम्मेवारी लिएको थियो ।
सडक कालोपत्रे फुट्यो भन्ने समाचार मलवारामा प्रकाशित पछि निर्माण कम्पनिले उक्त सडक मर्मत गरेको हो ।

ताजा खबर

अध्यादेशले सरकारको निरंकुश प्रवृति देखियो: श्रेष्ठ

मलामी नपाउँदा घरमै आमाको शव कुर्दै प्रकाश

‘माणौ’ मासेर सिमेन्टका मन्दिर निर्माण

प्रधानमन्त्री कप क्रिकेट बैतडीमा हुने

सहिद तथा बेपत्ता परिवारका सदस्य सम्मानित

amazed