एक सय रिक्सा चालकलाई सेनिटाइजर, माक्स तथा ग्लोब बितरण

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर स्थित सुपर कर्णाली डिलक्स यातायात प्रालीले रिक्सा चालकहरुलाई सेनिटाइजर, माक्स तथा ग्लोब बितरण गरेको छ ।
आज एक कार्यक्रमको आयोजनागरी सो प्रालीले १ सय जना रिक्सा चालकलाई सेनिटाइजर, माक्स र ग्लोब बितरण गरेको हो ।
१ सय सेनिटाइजर, ३ सय माक्स र ३ सय ग्लोब बितरण गरेको हो ।


सवारी बोक्दा कोरोना संक्रमणबाट सुरक्षित रहनका लागि बिभिन्न सामान बितरण कार्यक्रम गरिएको प्रालीका अध्यक्ष लोक वहादुर बुढाक्षेत्रीले बताए ।
रिक्सामा सवारी बोक्दा आफुपनि सुरक्षित रहने र यात्रुलाई पनि सुरक्षित राख्नुपर्ने कार्यक्रममा अध्यक्ष बुढाक्षेत्रीले सुझाव दिएका छन ।

ताजा खबर

नेपाल प्रहरीका ११ जना एसएसपीको सरुवा, को कुन ठाउँमा ?

कैलालीमा लाग‍ुऔषधसहित ७ जना पक्राउ

कैलालीको जानकीका युवकको करेन्ट लागेर मृत्यु

कैलालीको टीकापुरबाट लागुऔषध सहित ३ जना पक्राउ

कैलालीमा चोरी मुद्दाका फरार प्रतिवादी पक्राउ

amazed