नारायणपुर जेशिजद्वारा मोटरसाइकल स्लो प्रतियोगिता सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर । नारायणपुर जेसिजको आयोजनामा सप्ताहव्यापी कार्यक्रमको पाचौं दिन मोटरसाइकल स्लो प्रतियोगिता गरिएको छ ।
उक्त जेसिजका अध्यक्ष शम्भु कडायतका अनुसार कार्यक्रममा २२ जना प्रतियोगी सहभागी रहेका थिए । जसमध्ये अशोक कडायत प्रथम र प्रमोद कडायत रनर अप भएको उनले जानकारी दिए । प्रथम र रनर अप दुबै जनालाई नारायणपुर जेसिजले सम्मान गरेको हो ।
यसैगरी कार्यक्रमको छैठौं दिनमा युवा क्षमता तथा नेतृत्व बिकास तालिम गरिने र कार्यक्रमको अन्तिम दिन सम्मान र भोजन सहित कार्यक्रमको आयोजना गर्ने योजना रहेको अध्यक्ष कडायतले बताए ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *