कर्णाली नदीमा वेवारिसे शब फेला

शेयेर गर्नुहोस

मान बहादुर ठकुल्ला,
टीकापुर ।
कैलालीको टीकापुर नगरपालिका वडा न ७ स्थित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा पर्ने कर्णाली नदीमा मृत अवस्थामा शव फेला परेको छ ।
मृत शव कसको हो भन्ने पहिचान हुन नसकेको ईलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी निरिक्षक अरुण बमले जानकारी दिएका छन ।
शबको होलिया हेर्दा अन्दाजी ३०÷३५ बर्ष उमेर रहेको र चौधरी समुदाय जस्तो देखिएको प्रहरीले जनाएको छ ।
बेवारिसे अवस्थामा भेटिएको सो शवलाई पोष्टमार्टमका लागि टिकापुर अस्पतालको शब गृहमा लगिएको छ ।

ताजा खबर

दुई तिर खुट्टा चाल्दा यता न उताका भए वामदेव

बझाङमा १२ हजार किशोरीलाई एचपिभी खोप लगाइँदै

सवारीसाधनको चाबी थुत्न नपाइने अदालतको आदेश

amazed