टीकापुरका १० जनामा कोरोना संक्रमण पुष्टि

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर नगरपालिकामा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बुधबार सेती अस्पतालको प्रयोगशालामा भएको परीक्षणमा नगरपालिकाका १० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए। श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेमा ९ जना पुरुष र एक जना महिला छन्।

ताजा खबर

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

amazed