टीकापुर स्थित मालपोत कार्यालयमा भिड

शेयेर गर्नुहोस

टीकापुर । टीकापुर स्थित मालपोत कार्यालयमा करिब दशौं हजार सेवाग्राहीको भिड छ । यो भिडका कारण मालपोत कार्यालय टीकापुरले सेवा दिन सकेको छैन ।
आज सवा ११ बजेसम्म पनि सेवा लिन नपाएपछि सेवाग्राहीहरु आर्काेशित भइ होहल्ला समेत गर्दैछन ।
कोरोना संक्रमण बढेकै बेला यो भिडले कोरोना संक्रमणलाई बढावा दिएको देखिन्छ । यो भिडमा प्रहरी समेत देखिन्छन । तर प्रहरीले रोकथाम गर्न सकेको छैन ।
आर्कोशित भिडले कार्यालय तोडफोड हुन सक्ने अवस्था देखिन्छ । यसतर्फ प्रहरी प्रशासनले सुरक्षा दिन जरुरी रहेको स्थानियको भनाइ छ ।

ताजा खबर

असोज दोस्रो साताभित्र बजेट ल्याउँछौँः मुख्यमन्त्री भट्ट

बेपत्ता भण्डारी टीकापुरमा मृत फेला

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *