कैलालीका पत्रकार ओझालाई कोरोना पुष्टि

शेयेर गर्नुहोस

धनगढीः धनगढीका पत्रकार सीताराम ओझालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आज गरिएको परीक्षणमा आफूलाई संक्रमण पुष्टि भएको ओझाले बताए। तर ओझालाई कोरोनाका लक्षण भने देखिएका छैनन्।

कोरोना पुष्टि भएपछि सेल्फ आइसोलेसनमा बसेको बताउँदै ओझाले पछिल्लो १० दिनमा सम्पर्कमा आएका सबैलाई सुरक्षित बसेर परीक्षण गराउन आग्रह गरेका छन्।

धनगढीको खबरकुञ्ज डटकमका अध्यक्ष समेत रहेका ओझा दिनेश एफएमका पूर्व सम्पादक पनि हुन्।

ताजा खबर

सुदूरपश्चिम प्रदेश सभामा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल

जुवातास खेल्दै गरेको अवस्थामा पाँच जना पक्राउ

डोटीका बासिन्दा भरुवा बन्दुक सहित पक्राउ

कैलालीमा भारतीय तस्कर गुप्ता पक्राउ, साढे २ लाखको डिजेल बरामद

amazed

Leave a Reply

Your email address will not be published. Required fields are marked *